असोज १० गतेदेखि सर्वसाधारणका लागि मुक्तिनाथ खुला गरिँदै

विकल्प न्यूज/बेनी असोज ६ गते ।  मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा रोक लगाइएको थियो । कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ … Continue reading असोज १० गतेदेखि सर्वसाधारणका लागि मुक्तिनाथ खुला गरिँदै